ढिस्कोमा परेर एक जनाको मृत्यु

खोटाङ : घर पोत्न माटो खन्ने क्रममा ढिस्कोमा परेर एक महिलाको मृत्यु भएको छ । साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीया तारा खड्काको आज मृत्यु भएको हो । उहाँको कामीसराडाँडामा माटो खन्दै गर्दा माथिबाट झरेको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । उनी सासुसँगै माटो खन्न गएकी थिइन् … Continue reading ढिस्कोमा परेर एक जनाको मृत्यु